Wednesday, May 19, 2010
Saturday, January 30, 2010
Everest Engineering And Management College, Sitapaila, Kathmandu Nepal
Everest Engineering College एउटा राम्रो कलेज जो विद्थार्थिलाई एक सफल ईन्जिनियर बनाउन सहि मार्गदर्शन गराउदै आएको छ यो कलेजमा आउनु भन्दा पहिले सुनेको मात्र थिए र खासै विश्वास लागेको थिएन तर आज ढुक्क सित भन्न सक्छु कि Everest is the best यहाको शिक्षकहरु ले यस्तो तरिकाले सिकाउनुहुन्छ कि केहि संकोच नै मान्नु पर्दैन तपाइलाई पनि शंका लागे होला यस्तो सुन्दा तर जब कलेज मा आएर class लिनुहुन्छ तब थाहा पाउनुहुन्छ कि What is the Everest
पहिले Indreni height ,सानेपा Lalitpur मा भएको सो कलेज Sitapaila काठमाडौँ मा सरेको छ
जहाँ भएपनि यसले सदैव विद्द्यार्थी हित नै काम गरेको छ Class मा Student लाई कहानेर अप्ठेरो परेको छ सबै यहाँ बुझ्ने गरिन्छ जसले यो प्रमाणित गर्छ कि कलेजले विद्द्यार्थिको पनि स्वार्थलाई मध्यनजर गर्छ
कलेजको नया भवन संगै नया सफलताका कदम बढाउने अपेक्षा राखेको यो कलेज को खाशै प्रतिष्ठित कुराहरु public मा नदेखिए पनि कलेज को मान्यता नै नभएको चाँही होइन
पोखरा यूनिवर्सिटी बाट affilated कलेज स्थापित भएको करिब ८-१० वर्षा भैसक्यो तेस कारण पनि कलेज संग प्रसस्त अनुभव छ
Subscribe to:
Posts (Atom)