पहिले Indreni height ,सानेपा Lalitpur मा भएको सो कलेज Sitapaila काठमाडौँ मा सरेको छ
जहाँ भएपनि यसले सदैव विद्द्यार्थी हित नै काम गरेको छ Class मा Student लाई कहानेर अप्ठेरो परेको छ सबै यहाँ बुझ्ने गरिन्छ जसले यो प्रमाणित गर्छ कि कलेजले विद्द्यार्थिको पनि स्वार्थलाई मध्यनजर गर्छ
कलेजको नया भवन संगै नया सफलताका कदम बढाउने अपेक्षा राखेको यो कलेज को खाशै प्रतिष्ठित कुराहरु public मा नदेखिए पनि कलेज को मान्यता नै नभएको चाँही होइन
पोखरा यूनिवर्सिटी बाट affilated कलेज स्थापित भएको करिब ८-१० वर्षा भैसक्यो तेस कारण पनि कलेज संग प्रसस्त अनुभव छ